नाजिर र आँचलको ‘माया बिरानी’ गीत सार्वजनिक
काठमाडौं । गायक महेश काफ्ले र मेलिना राईको आवाजमा रहेको गीत ‘माया बिरानी’ सार्वजनिक भएको छ । गीतमा गायक काफ्लेकै शब्द तथा संगीत रहेको छ ।
भिडियोमा नाजिर हुशेन र आँचल शर्माको अभिनय रहेको छ । भिडियोलाई अशिम शाहाले निर्देशन गरेका छन् ।
प्रतिकृया दिनुहोस