• मंगलबार ५-३१-२०७६/Tuesday 09-17-2019/ 06:16 am

स्वीडेनको विदेशमन्त्रीमा आन लिन्ड नियुक्त

स्टकहोम । स्वीडेनको विदेशमन्त्रीमा आन लिन्ड नियुक्त भएका छन् । स्वीडेनको संसदको पहिलो सत्रमा उक्त घोषणा गरिएको हो । यसअघि विदेशमन्त्रीमा मार्गोट वाल्स्ट्रोम थिए ।

अनुभवी राजनीतिज्ञ आन लिन्ड स्वीडेनको विदेश व्यापार मन्त्री तथा नर्डिक मामिलासम्बन्धी मन्त्री थिए । 

नवनियुक्त आन लिन्डले विदेशमन्त्रीको जिम्मेवारी पाएकामा खुशी व्यक्त गरे । गत शुक्रबार वाल्स्ट्रोमले आफूले पदबाट राजिनामा दिन चाहेको बताएका । उनी पाँच वर्षसम्म स्वीडेनको विदेशमन्त्री थिए । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अमेरिकामा भारतीय प्रधानमन्त्रीको मेगा कार्यक्रम ‘हाउडी मोदी’, ट्रम्प पनि उपस्थित हुने

  • ३० भदौ, २०७६

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यसै महिना आफ्नो दोश्रो कार्यकालको पहिलो अमेरिका भ्रमणमा जाने भएका छन् ।  मोदीले २२ सेप्टेम्बरमा

अफगानिस्तान : तालिबान २४ लडाकूद्धारा आत्मसमर्पण

  • ३० भदौ, २०७६

फैजाबाद । अफगानिस्तानका सरकारी सुरक्षाकर्मीसमक्ष २४ तालिबान लडाकूले आत्मसमर्पण गरेका छन् । देशको उत्तरी प्रान्त बाद्ख्शान २४ लडाकूले आत्मसमर्पण

नेता किमद्वारा ट्रम्पलाई उत्तर कोरिया भ्रमणको निम्तो !

  • ३० भदौ, २०७६

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पत्र पठाएर राजधानी प्योङयाङ भ्रमणको निम्तो दिएका छन्