ताराको बचपनको तस्बिर तैमुर खानसँग तुलना गरिँदै

एजेन्सी । तारा सुतारियाले आफ्नो बच्चा बेलाको एक तस्बिर इन्स्ट्रागाममार्फत सेयर गरेकी छन् । उनी तस्बिरमा निकै राम्री देखिएकी छिन् । यसमा खास कुरा के छ  भने सबैले उनको यो तस्बिरलाई तैमुर  खानसँग तुलना गरिरहेका छन् । 

तारा फिल्म ‘स्टुडेन्ट अफ द इयर २’ बाट आफनो फिल्मी करिअर सुरुवात गर्ने तयारीमा रहेकी छिन् । अहिले उनलाई बलिउडको निकै चर्चित बेबी तैमुर खानसँग तुलना गरिरहेका छन् । 

उनको तस्बिरमा धेरैले करिना खान कपुरका छोरा तैमुर खानको रूपमा प्रतिक्रिया गरिहेका छन् ।  तारा अब  तेलगु फिल्ममा पनि आउने तयारीमा छिन् । उनीसँगै सुनील शेट्टीका छोरा पनि तेलेगु फिल्ममा देखिने भएका छन् ।  
 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

Cub/Pup

A post shared by TARA???? (@tarasutaria) on Sep 11, 2019 at 5:30am PDT

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर