• बुधबार ११-७-२०७६/Wednesday 02-19-2020/ 06:47 am

बाफिया, राष्ट्र बैंक ऐनसहित ४ विधेयक संसदमा

काठमाडौं । बुधबार चार विद्येयक संसदमा दर्ता भएका छन् । 

अर्थमन्त्री डा. युवराज खतिवडाले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक, नेपाल राष्ट्र बैंक ऐन २०५८ लाई संशोधन गर्न बनेको विधेयक, धितोपत्र सम्बन्धि ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक र सार्बजनिक ऋण ब्यवस्थापन सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदमा दर्ता गराएका हुन् ।

संसदमा दर्ता भएको विधेयक सम्बन्धित समितिहरुमा छलफल तथा संशोधनका लागि जाने छ । सम्बन्धित समितिमा छलफलपश्चात आवश्यकता अनुसार संशोधन हुनेछ । त्यसपछि उक्त विद्येयक पूर्ण सदनमा पेस हुनेछ । 

दुई सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट उक्त विद्येयक पारित भएपश्चात राष्ट्रपतिले प्रमाणिकरण गरेपछि कार्यान्वनमा आउनेछ । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पुनर्बीमा कम्पनीलाई एक अर्ब ६० करोडको आइपिओ बिक्रीको अनुमति

  • ६ फाल्गुण, २०७६

काठमाडौं ।  धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक लगातार उकालो लागि रहेको बेला चालू आर्थिक वर्षको सबैभन्दा ठूलो परिमाणको साधारण शेयर

नेप्से परिसूचक आज झिनो अङ्कले वृद्धि

  • ६ फाल्गुण, २०७६

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झिनो अङ्कले मात्रै बढेको छ । सोमबार उच्च अङ्कले बढेको बजार आज केही सुस्ताएर झिनो

मंगलबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम

  • ६ फाल्गुण, २०७६

काठमाडौं । मंगलबार नेपाली बजारमा छापावाल सुनको मूल्य बढ्दै हालसम्मकै उच्च विन्दूमा पुगेको छ। मंगलबार छापावाल सुनको मूल्य प्रतितोला दुई सय रुपैयाले