• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

आजका अखबार : कहाँ गयो ३७ अर्ब ?

काठमाडौं । डेढ वर्षको विभिन्न बैंकले कृषि क्षेत्रमा ३७ अर्ब १२ करोड ६९ दाख रुपैयाँ लगानी गरेका छन् । यसाध्ये नेपाल राष्ट्र  बैंकले १ अर्ब ५५ करोड रुपैयाँ अनुदान दिएकोछ । तर यो कर्जा किसानले पाए वा बिचौलियाको खल्तीमा गयो भन्नेबारे अहिलेसम्म अनुगमन गरिएको छैन । 

कृषि क्षेत्रमा लगानी गर्दा वाणिज्य बैंकहरुलाई अनुदान दिने सरकारी नीति छ  । कृषिमा लगानी गरेका वाणिज्य बैंकहरुले दिने ब्याजमध्ये राष्ट्रबैंकले  चारदेखि पाँच  प्रतिशतसम्म अनुदान दिनेगर्छ 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर