• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

बर्थडे ब्वाई : अभिनेता तथा निर्माता दिलीप रायमाझी

काठमाडौं । नेपाली फिल्म उद्योगको एउटा चर्चित नाम हो दिलीप रायमाझी । उनी अभिनेता तथा फिल्म निर्माता हुन् । उनलाई विशेषगरी फिल्म ‘आफ्नो मान्छे‘ र ‘दर्पणछाया’बाट चिन्ने गरिन्छ । आज उनको जन्मदिन परेको छ । 

झन्डै चार दशक नेपाली फिल्क क्षेत्रमा आफनो योगदन दिएका उनले  निशाना, लोग्ने मान्छे,ईन्द्रेणी, सहारा ,जोडी नं वान, धरती पूत्र, पालेदाई ,तकदिर, अचानक, तहल्का डट कम , नाइ न भन्नु ल ? , मितिनी लगायत सय भन्दा बढी फिल्महरुमा काम गरिरहेका छन् । पछिल्लो समय फिल्ममा व्यस्त रहेको उनी क्युजिक भिडियोमा पनि व्यापक रुपमा देखिन थालेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर