आइफा अवार्डमा को–कस्तो रुपमा देखिए (तस्बिरसहित)

काठमाडौं । बलिउडमा भर्खरै मात्र आइफा अवार्ड सम्पन्न भएको छ । उक्त अवर्डमा बलिउड सेलिब्रेटीहरुले अवार्ड मात्र पाउँदैनन् रेड कार्पेटमा आफनो सौन्दर्य पनि प्रस्तुत गर्दछन् । 

सेलिब्रेटीहरुले पाएको अवार्ड भन्दा धेरै उनीहरुले लगाएको कपडाको कारण चर्चामा आउँने यो अवार्ड निकै सान्दार रुपमा सम्पन्न् भएको छ । उक्त अवार्डमा कपडाको कारण धेरै सेलिब्रेटीहरुको चर्चा भएको छ । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर