फिल्म ‘माया पिरिम’ को पोस्टर सार्वजनिक 

काठमाडौं ।  फिल्म ‘माया पिरिम’ को फस्र्ट लुक पोस्टर सार्वजनिक गरिएको भएको छ ।  यो फिल्म माया प्रेमको कथामा निर्माण भएको छ ।

फिल्ममा कोशिश क्षेत्री, सलोन बस्नेत, किरण चन्द, अन्जली अधिकारी, अर्जुन गुरुङ, कालु राना, जयनन्द लामा, अरुणा कार्की, अनुपमा भण्डारी, विशाल पहाडी, टेक पौरखी राई, सागर बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्मको कथा सबिन अधिकारीले लेखेका हुन् ।  प्रविन थापा र सबिन अधिकारीको निर्माणमा बनेको चलचित्रमा सागर बस्नेत र कोषराज दाहाल कार्यकारी निर्मातामा रहेका छन्। त्यस्तै मोहन मरासैनी र युवराज दाहाल चलचित्रको सह–निर्मातामा हुन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर