फेरि बढ्यो सुनको भाउ

काठमाडौं । शुक्रबार सुनको भाउ प्रतितोला तीन सय रुपैयाँ महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँ कारोबार भएको छ । 

यता तेजाबी सुन पनि आज तोलामा ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

त्यस्तै, बिहीबार चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर