• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

संविधान दिवस : पर्यटनमन्त्री नै सडकमा निस्किएपछि...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई संविधान दिवसको अवसरमा आयोजित जुलुसमा सहभागि भएका छन् । संविधन दिवस तथा राष्ट्रिय दिवसको अवसरमा मन्त्री भट्टराई सहति मन्त्रालयका कर्मचारी, नीजि क्षेत्रका संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो सहभागिता रहेको थियो । 

जुलुस नेपाल पर्यटन बोर्डको प्रागंणदेखि भद्रकाली हुँदै शहिदगेटतफृ प्रस्थान गरेको थियो । विभिन्न झाँकीमध्ये सबैभन्दा उत्कृष्ट झाँकी नेपाल भ्रमण वर्ष २०२० रहेको मन्त्री भट्टराईको भनाई छ ।

संविधान दिवसको अवसरमा टुंडिखेलमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईबाहेक अन्य मन्त्रीहरु गाडीमा गएका थिए । उनीभने जुलुसमा सहभागि हुँदै त्यसतर्फ गएका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर