• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

वर्थडे गर्ल : अभिनेत्री नन्दिता केसी

काठमाडौं । नन्दिता केसी नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री हुन् । आज उनको जन्मदिन परेको छ । उनी चेतना केसी र भीम बहादुर केसी की छोरी हुन् । उनले नेपाली कथानक चलचित्र ‘इन्द्रेणी’ बाट चलचित्र जीवनको सुरुवात गरेकी थिइन् ।

पेसागत रुपमा उनी अभिनेत्री मोडल तथा सामाजिक कार्यकर्ता हुन् । उनले दर्जनौ चलचित्र तथा टेलिचलचित्रमा काम गरिसकेकी छन् । पछिल्लो समय उनी अमेरीकामा बस्दै आएकी छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर