• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

नयाँघरेको ‘तनक्खा’ बजारमा

काठमाडौं । निबन्ध तथा यात्रासाहित्यमा निरन्तर कलम चलाइरहेका युवराज नयाँघरेको नयाँ कृति ‘तनक्खा’ बजारमा आएको छ । 

‘तनक्खा’ मा बर्मा भ्रमणको सेरोफेरो समेटिएको छ । बर्मामा रहेका नेपालीको स्थिति, बर्माको इतिहासलगायतका प्रसंग यसमा समेटिएको छ । बर्मेली भाषामा तनक्खाकाे अर्थ वनऔषधी भएकाे यसकाे भूमिका लेखक बर्मेमा रहे र नेपाली सााहित्यमा कलम चलाइरहेका ठाकुर गुरागाईंले बताएका छन् । 

कृतिलाई रत्न पुस्तक भण्डारले बजारमा ल्याएको हो । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर