• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

सेमिफाइनलमा आज नेपालले भुटानसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं । यू–१८ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज (आइतबार) नेपालले दोस्रो खेल खेल्दैछ ।

आज नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ । हलचोकस्थित एपीएफको मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार ३ बजे सुरु हुनेछ । यो खेलमा जित निकाल्दै नेपाल सेमिफाइनलमा स्थान सुरक्षित बनाउने योजनामा छ । पहिलो खेलमा नेपाल माल्दिभ्ससँग बराबरीमा रोकिएको थियो । आजको खेलमा भने नेपाल पहिलेको गल्ती दोहोर्याउने पक्षमा छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर