• मंगलबार ६-२८-२०७६/Tuesday 10-15-2019/ 02:42 am

तपाइकाे मोबाइल नम्बर कसको नाममा दर्ता छ ? पत्ता लगाउनुस् यसरी !

काठमाडाैँ । तपाईले प्रयोग गरिरहेको मोबाइल अर्कैको नाममा दर्ता त छैन ? यदी अर्कैको नाममा दर्ता भएको मोबाइल नम्बर प्रयोग गरिरहनुभएको छ भने समयमै आफ्नो नाममा नामसारी गर्नु राम्राे हुनेछ ।  त्यसका लागि आवश्यक कागजात सहित सम्बन्धित दूरसञ्चार कम्पनीका कार्यालयमा सम्पर्क राख्नुपर्ने हुन्छ । नेपाल टेलिकमले छिट्टै नाम दर्ता भएकाे सिम सम्बन्धित व्यक्तिले मात्रै चलाउन पाउने नियम ल्याउन लागेकाे छ ।

नमस्ते पोष्टपेड मोबाइल नम्बर नामसारी गर्नुपर्ने भएमा दुबैजना परिचयपत्र (नागरिकता तथा राहदानी) सहित स्वयम् टेलिकमको कार्यालय पुग्नुपर्ने हुन्छ । यसका लागि ५६५ रुपैयाँ स्वामित्व शूल्क र ११३ रुपैयाँ नामसारी शूल्क लाग्ने नेपाल टेलिकमले जनाएकाे छ ।

कसरी थाहा पाउने ?

नेपाल टेलिकमका लागि scode  टाइप गरी १४१५ म्यासेज गरेर तथा एनसेलका लागि *9966# डायल गरी आफूले प्रयोग गरिरहेकाे मोबाइल नम्बर कसको नाममा दर्ता छ थाहा पाउन सकिन्छ ।

सरकारी सेवा विद्युतीय प्रणालीबाट प्रवाह गर्न नागरिक एप तयार भइरहेको छ । त्यसका लागि मोबाइल नम्बरलाई व्यक्तिको पहिचान नम्बरको रुपमा प्रयोग गर्न लागिएको छ । यसले गर्दा अब अर्काको नाममा दर्ता मोबाइल नम्बर चलाउन पाइनेछैन । तपाईले प्रयोग गरिरहेको मोबाइल नम्बर तपाईकै नाममा हुन जरुरी छ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
Ram kumar thakuri लेख्नुहुन्छ ८ असोज, २०७६ ५:०४ pm

9841092565 Kasko name ma xa vandinus plz

शिखरनाथ सापकोटा लेख्नुहुन्छ ८ असोज, २०७६ ३:३८ pm

मैले मेराे पोष्टपेड सिम निकालेकाे हो । एकपटक सिम हराएर नयाँ सिम ९८४२७७२६८८ मेरै नागिरकता फाेटाेकपी लगेर दुरसञ्चारबाट निकालेर चलाइ रहेकाे छु । तर यो माथिकाे सूचना बमाेजिम सिम कस्को नाममा छ हेर्दा BIRKHA BD THAPA काे नाममा देखाउदछ । यो बिर्खबहादुर थापा को हो म चिन्दन । मेराे नाममा नेपाल टेलिकमले दिएकाे सिम कसरि बिर्ख बहादुरकाे नाममा बनायाे । याे कर्मचारीको चरम लापरबाही हो । अाफू लापरबाही गर्ने अनि नाम सच्याउन पैसालिने यो भन्दा चरम लापर्वाही केही हुँदैन । मेरो नाम नेपाली भाषामा शिखरनाथ सापकोटा साबिक सोयाङ्ग गा विस वडा नं. १ शिरिसे हाल माइजोगमाइ ५ इलाम हाे । अङ्गेजीमा मेराे नाम SHIKHAR NATH SAPKOTA हाे । म बाहेक यो सिम कसैले अहिलेसम्म् प्रयाेग गरेकै छैन । सबै कल डिटेल हेर्न अनुरोध गर्दै नेपाल टेलिकमलाइ म बाहेक अरू कसैले यो सिम प्रयाेग गरेकाे भए प्रमाणित गर्न समेत अनुराेछ ।

Pushkar paudel लेख्नुहुन्छ ८ असोज, २०७६ ०८:०८ am

NTC ko number ko registered name check garda ntc le reply nai gardaina. Fake technology of NTC

Arajun neupane लेख्नुहुन्छ ७ असोज, २०७६ ८:२१ pm

Min B. Joshi लेख्नुहुन्छ ७ असोज, २०७६ ७:५२ pm

9803344511

टिकाराम वली लेख्नुहुन्छ ७ असोज, २०७६ १२:३९ pm

samir babu लेख्नुहुन्छ ६ असोज, २०७६ ४:३४ pm

५६५ रुपैयाँ स्वामित्व शूल्क र ११३ रुपैयाँ नामसारी शूल्क लाग्ने भए नयाँ सिम रु १०० मा आफ्नेै नाममा किन्दा राम्रो होला

Dinesh Pun Magar लेख्नुहुन्छ ६ असोज, २०७६ २:५९ pm

Mero pani aafanu xahina k garna ho

Angan das chaudhary लेख्नुहुन्छ ६ असोज, २०७६ १:५२ pm

Kasko nam ma xa

Angan das chaudhary लेख्नुहुन्छ ६ असोज, २०७६ १:५२ pm

Kasko nam ma xa

Pasang nuri Sherpa लेख्नुहुन्छ ६ असोज, २०७६ १:४३ pm

Ramro ho

Manita sunuwar लेख्नुहुन्छ ६ असोज, २०७६ १०:०५ am

9840204913 कस्को नामा छ?

Rajan kunwar लेख्नुहुन्छ ५ असोज, २०७६ १०:०८ pm

9869849952 yo sim kasko name ma xa full

ayush लेख्नुहुन्छ ५ असोज, २०७६ ११:०० am

scode le k huncha patrakar bandhu use garera samachar lekhya bhaye huntyo.... j ne bhandine j ne lekhdine?????

तपाईँको मत

फेसबुकलाई ठूलो झड्का,  डिजिटल मुद्रा ‘लिब्रा’बाट बाहिरियो पेपल कम्पनी

  • १८ असोज, २०७६

सान फ्रान्सिस्को । संयुक्तराज्य अमेरिकाको निकै लोकप्रिय अनलाइन भुक्तानी कम्पनी पेपल होल्डिङ्सले फेसबुकको अग्रसरतामा गठन भएको लिब्रा एसोसिएसनबाट

फाेरजी शुरूवातकाे अवसरमा आकर्षक इन्टरनेट प्याकेज

  • १५ असोज, २०७६

काठमाडाैँ । कम्पनीले सातै प्रदेशमा फोरजी/एलटीई सेवाको सुरुवातको अवसरमा फोरजी सेवा प्रयोग गर्ने ग्राहकहरुका लागि आकर्षक इन्टरनेट प्याकेज समेत

आजदेखि सातै प्रदेशमा टेलिकमको फोरजी सेवा

  • १५ असोज, २०७६

काठमाडाैँ । नेपाल टेलिकमले फोरजी सेवाको नेटवर्क बुधबारदेखि सातवर्ट प्रदेशका प्रमुख सहरहरुमा विस्तार गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले