• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

'मन्त्री परिवर्तन प्रधानमन्त्रीको कार्यक्षेत्र हो, मलाई प्रश्न नगर्नुस'–प्रचण्ड (भिडियोसहित)

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन प्रधानमन्त्रीको तजबिजको बिषय भएको टिप्पणी गरेका छन् ।

आइतबार विहान बिराटनगर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले  प्रधानमन्त्रीले चाहेको बेलामा मात्रै मन्त्रीमण्डल फेरबदल हुने भन्दै अहिले नै मन्त्रीमण्डल फेरबदल नहुने बताएका हुन् । उनले मन्त्री परिवर्तन प्रधानमन्त्रीको कार्यक्षेत्र भएकाले आफूलाई प्रश्न नसोध्न आग्रह समेत गरे ।

आफूले कसैमाथि भौतिक प्रतिवादमा उत्रन निर्देशन नदिएको पनि उनले बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर