कहिले रोकिएला सेयर बजारको पहिरो ?

काठमाडौं । साताको पहिलो दिन आइतबार पनि सेयर बजार परिसुचक नेप्से उच्च अंकले घटेको छ । आज १६ दशमलव ०५ अंकले घटेर १ हजार १ सय ३९ दशमलव २५ बिन्दूमा कारोबार बन्द भएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार यसदिन कुल १६६ वटा कम्पनीको २२ करोड ६९ लाख रुपैयाँको ८ लाख ४८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । जसमध्ये शिवम सिमेन्टको सर्वाधिक एक करोड ८० ला रुपैयाँको सेयर किनबेच भएको छ । 

आइतबार कारोबारमा आएका  समूहमा अन्य समूहबाहेक सबै समूह घटेका छन् । जसमध्ये नीर्जिवन बीमा कम्पनीको सर्वाधिक बढी १२४ दशमलव २९ को बिन्दुमा बजार बन्द भएको हो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर