• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

पैतृक सम्पत्ति करले सामाजिक चुनौती

काठमाडाैँ । सरकारले राजस्वको स्रोत फराकिलो बनाउने उद्देश्यले अघि सारेको पैतृक सम्पत्तिमा करको बहस अन्ततः उसैका लागि प्रत्युत्पादक भएको छ ।

विकसित मुलुकमा रहेको यस्तो अभ्यास नेपालमा पनि सुरु गर्ने चर्चासँगै आर्थिक, सामाजिक तथा राजनीतिक स्तरमा सरकारको चर्को आलोचना भएको छ ।

अर्थमन्त्री डा.युवराज खतिवडाले यस्तो करको तयारी नभएको बरु बहसमा मात्र ल्याइएको भन्दै रक्षा गरे पनि यसकै कारण सरकारविरुद्ध जनमत बढेको छ ।

अर्थविदहरुले पनि पैत्रिक सम्पत्तिमा कर लगाउने विषय नेपालमा अव्यावहारिक भएको बताएका छन् ।याे समाचार काराेबार दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर