• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

दिनभर कुन ठाउँमा कस्ताे रहला माैसम ?

काठमाडौँ । देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। हाल मनसुनी न्यून चापीय रेखा औसत स्थान भन्दा थोरै दक्षिण तर्फ सरेको छ।

आज देशको पूर्वी पहाडी र तराई भेगमा मध्यम वर्षाको सम्भावना छ । मनसुनको प्रभाव मध्य क्षेत्रमा पनि पर्ने देखिएको छ । मध्य क्षेत्रको रसुवा, धादिङ सिन्धुपाल्चोक, दोलखाको माथिल्लो भेगमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मध्यपश्चिम र सुदुरपश्चिमको माथिल्लो भेगमा अपराहन्नपछि वर्षाको सम्भावना रहेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर