सिभिल लघुवित्तको लाभांश घोषणा

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश दिने भएको छ । 

लघुवित्त आइतबार सम्पन्न सञ्चालक समितिको १३८ औं बैठकले प्रतिशत ५ बोनस र बोनसमा लाग्ने कर सहित ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

लघुवित्त सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात मात्र सेयरधनीले वितरण हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर