• मंगलबार ११-१३-२०७६/Tuesday 02-25-2020/ 09:26 pm

सिभिल लघुवित्तको लाभांश घोषणा

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश दिने भएको छ । 

लघुवित्त आइतबार सम्पन्न सञ्चालक समितिको १३८ औं बैठकले प्रतिशत ५ बोनस र बोनसमा लाग्ने कर सहित ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

लघुवित्त सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात मात्र सेयरधनीले वितरण हुनेछ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नेप्सेमा उछाल, ४३ अङ्कको वृद्धि

  • १३ फाल्गुण, २०७६

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज ४३.०२ ले बढेर एक हजार

दुहबी– कटहरी ३३ के.भी. प्रशारण लाईन सुचारु

  • १३ फाल्गुण, २०७६

विराटनगर । बिराटनगर क्षेत्रको पुर्बी भागमा नयाँ सबस्टेसन सञ्चालनमा आएको छ । लामो समय सम्म दुहबी कटहरी ३३ के भी प्रशारण लाईन बिबादका बिचमा रहेको थियो

सुनको भाउ कति घट्यो ?

  • १३ फाल्गुण, २०७६

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । यसअघि लगातार रुपमा बढेको सुनको भाग मंगलबार तोलामा तीन सय रुपैयाले घटेको हो । नेपाल सुनचाँदी