• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागका प्रमुख सोङ काठमाडौंमा

काठमाडौं ।  चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागका प्रमुख सोङ ताओ तीन दिने नेपाल भ्रमणका क्रममा सोमबार काठमाडौं आएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टी र सत्तारुढ नेपाल कम्युनिस्टको अन्तक्र्रिया कार्यक्रमका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपा विदेश विभागको निमन्त्रणामा उनी नेपाल आएका हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेकपाका विदेश विभागका उपप्रमुख विष्णु रिजाल, नेकपा स्थायी कमिटीका सदस्य एवं स्कुल विभागका उपप्रमुख बेदुराम भुसाललगायतले स्वागत गरेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर