• सोमबार ८-२३-२०७६/Monday 12-09-2019/ 09:49 pm

गण्डकी प्रदेशसभामा दुई विधेयक प्रस्तुत

पोखरा । गण्डकी प्रदेशसभाको सोमबार बसेको बैठकमा छुट्टाछुट्टै दुईवटा विधेयक प्रस्तुत भएको छ । बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले ‘गण्डकी प्रदेश सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रस्तुत गरेका हुन् । 

त्यस्तै, सोही बैठकमा विधायन समितिका सभापति मोहनप्रसाद रेग्मीले ‘गण्डकी प्रदेश विश्वविद्यालयको स्थापना, व्यवस्थापन र सञ्चालन गर्न बनेको विधेयक’ प्रतिवेदनसहित सभासमक्ष प्रस्तुत गरे । 

गत साउनको २० गते बसेको प्रदेशसभा बैठकको निर्णयअनुसार दफावार छलफलका लागि विधायन समितिमा पठाइएको सो विधेयकका सम्बन्धमा विभिन्न १० वटा बैठक बसेको थियो । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कर्णालीको विकास र समृद्धिका अन्तराष्ट्रिय लगानी आवश्यक : मुख्यमन्त्री शाही

  • २३ मङ्सिर, २०७६

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कर्णालीको विकास र समृद्धिका लागि अन्तराष्ट्रिय लगानी आवश्यक रहेको बताएका छन्

भ्रष्टाचारमुक्त प्रदेश बनाउन प्रतिबद्ध छु स् मुख्यमन्त्री पौडेल

  • २३ मङ्सिर, २०७६

हेटौँडा ।  प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भ्रष्टाचारमुक्त प्रदेश बनाउन आफू र सरकार प्रतिबद्ध रहेको बताए । भ्रष्टाचारविरुद्धको

भ्रष्टाचारमुक्त प्रदेश बनाउन प्रतिबद्ध छु : मुख्यमन्त्री पौडेल

  • २३ मङ्सिर, २०७६

हेटौँडा ।  प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भ्रष्टाचारमुक्त प्रदेश बनाउन आफू र सरकार प्रतिबद्ध रहेको बताए । भ्रष्टाचारविरुद्धको