• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

 निजामती कर्मचारीको संख्या घटाउने तयारीमा सरकार

काठमाडौं । सरकारले निजामती सेवाका कर्मचारीको संख्या घटाउने तयारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती कर्मचारीको संख्या कटौती गर्न लागिएको जानकारी दिएका छन् । 

मन्त्री पण्डितले निजामति कर्मचारीको संख्या अनुसार प्रतिफल नआएकोले कटौती गर्ने तयारीमा रहेको बताए । सोमबार राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कर्मचारीहले काम गर्नुभन्दा पनि सेवासुविधा मात्रै मागेर हैरान गरेको बताए । 'कर्मचारीहरुमा गरिएको लगानी अनुसार फल आएन ।' उनले भने, 'अबको सरकारको प्राथमिकता निजामति सेवालाई गुणस्तरीय बनाउनु हो ।' 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर