• मंगलबार ६-२८-२०७६/Tuesday 10-15-2019/ 02:15 am

यस्ताे तस्बिर, जसले तपाईंको मानसिक स्थिति पत्ता लगाउँछ !

एजेन्सी । सामाजिक सञ्जालमा अहिले भ्रममा आधारित एक तस्बिर भाइरल भइरहेको छ । यो तस्बिरको क्याप्सनमा के दाबी गरिएको छ भने जापानका मनोवैज्ञानिक अकिओसी किताओकाले बनाएका हुन् । पोस्टमा के दाबी गरिएको छ भने यो तस्बिरबाट नजिक रहेका मान्छेको मानसिक स्थिति थाहा पाउन सकिन्छ । 

के छ भाइरल भएको तस्बिरमा ?

यो पोस्टमा के दाबी गरिएको छ भने यो तस्बिरले यो हेर्नेको मानसिक स्थितिका बारेमा बताउन सक्छ । क्याप्सनमा के दाबी गरिएको छ भने यदि तपाईं यो तस्बिर हेर्नुहुन्छ र यो स्थिर देख्नुहुन्छ भने तपाईंको दिमाग एकदम सही छ । यदि तपाईं यो तस्बिर बिस्तारै चलेको जस्तो देख्नुहुन्छ भने तपाईंमा तनाव हुनुहुन्छ भन्ने बुझ्न सकिन्छ । भाइसल पोस्टको दाबीअनुसार यदि तस्बिर छिटोछिटो घुमिरहेको देख्नुहुन्छ भने तपाईं ठूलो मानसिक तनावमा हुनुहुन्छ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

भारतको रेलवे स्टेशनमा मुसा आतंक, मुसा मार्न प्रत्येक दिन १६६ कर्मचारी परिचालन !

  • २७ असोज, २०७६

एजेन्सी । भारतको एउटा रेलवे स्टेशन मुसाको आतंकबाट हैरान छ । यी मुसा पकड्न दैनिक एक सय ६६ कर्मचारी परिचालिने गरिन्छ ।  सुन्दा अचम्म लाग्न सक्छ, यी

विश्वमा पहिलो पटक सीमित ग्राहकको लागि सुनको एटिएम कार्ड वितरण गरिने

  • २६ असोज, २०७६

एजेन्सी । ब्रिटिस सरकारको स्वामित्वमा रहेको कम्पनी ‘द रोयल मिंट’ ले विश्वमा पहिलो पटक सुनको एटिएम कार्ड बनाएकाे छ ।  कम्पनीको अनुसार एटिम

मरेको पिताको खरानी नङमा सजायर छोरीले बिहे गरेपछि...

  • २० असोज, २०७६

लण्डन । ब्रिटेनको एक दुलहीले आफनो पिताको खरानीलाई आफनो नङमा सजाएकी छन् । क्यानसको कारण उनको पिताको ४ महिना अगाडी मृत्यु भएको थियो ।  उनले आफुले