• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

यस्ताे तस्बिर, जसले तपाईंको मानसिक स्थिति पत्ता लगाउँछ !

एजेन्सी । सामाजिक सञ्जालमा अहिले भ्रममा आधारित एक तस्बिर भाइरल भइरहेको छ । यो तस्बिरको क्याप्सनमा के दाबी गरिएको छ भने जापानका मनोवैज्ञानिक अकिओसी किताओकाले बनाएका हुन् । पोस्टमा के दाबी गरिएको छ भने यो तस्बिरबाट नजिक रहेका मान्छेको मानसिक स्थिति थाहा पाउन सकिन्छ । 

के छ भाइरल भएको तस्बिरमा ?

यो पोस्टमा के दाबी गरिएको छ भने यो तस्बिरले यो हेर्नेको मानसिक स्थितिका बारेमा बताउन सक्छ । क्याप्सनमा के दाबी गरिएको छ भने यदि तपाईं यो तस्बिर हेर्नुहुन्छ र यो स्थिर देख्नुहुन्छ भने तपाईंको दिमाग एकदम सही छ । यदि तपाईं यो तस्बिर बिस्तारै चलेको जस्तो देख्नुहुन्छ भने तपाईंमा तनाव हुनुहुन्छ भन्ने बुझ्न सकिन्छ । भाइसल पोस्टको दाबीअनुसार यदि तस्बिर छिटोछिटो घुमिरहेको देख्नुहुन्छ भने तपाईं ठूलो मानसिक तनावमा हुनुहुन्छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर