• बिहीबार ११-८-२०७६/Thursday 02-20-2020/ 02:32 am

नेपाली सेनाले तेघरीमा २१ किलोमिटर दौड प्रतियोगिता गराउने

धनगढी । नेपाली सेनाको ५ नम्बर बाहिनी तेघरी कैलाली दौडन्छ कैलाली स्वास्थ्यका लागि भन्ने मुल नाराका साथ २१ किलोमिटर दौड प्रतियोगिता हुने भएको छ । 

असोज ११ गते हुने दौड प्रतियोगितामा तेघरी, मालाखेती गोदाबरी २१ किलोमिटर, बिद्यार्थी र एनसिसीका प्रशिक्षार्थीलाई  ५ किलोमिटर दौड प्रतियोगिता तथा अन्य सहभागि सबै ईच्छुकहरुलाई ५ किलोमिटर वाकथुनमा सहभागि गराउने भवनीदल गण कैलालीका गणपती तथा कार्यक्रम संयोजक बिकास केशीले जानकारी दिए । 

बिजया दशमीको अबसर पारेर सेना र जनता संगको सम्बन्ध सुमधुर पर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको नेपाली सेनाले बताएको छ । 

प्रतियोगितका २१ किमि दौड ९पुरुष०का पहिलोलाई पन्ध्र हजार र दोस्रोलाई सात हजार पाँच सय नगद पुरस्कार, १० किमि दौड ९महिला०का पहिलोलाई दश हजार र दोस्रोलाई पाँच हजार नगद पुरस्कार, त्यसैगरी पाँच किमी बिद्यार्थी दौड ९छात्र० तर्फ प्रथम हुने पाँच हजार, दोस्रोलाई दुई हजार पाँच सय र तेस्रो हुनेलाई एक हजार पाँच सय नगद पुरस्कार, त्यस्तै पाँचा किलोमिटर बिद्यार्थी दौड ९छात्रा० तर्फ प्रथमलाई तिन हजार, दोस्रोलाई दुई हजार र तेस्रोलाई एक हजार नगद तथा सबैलाई प्रमाणपत्रको व्यबस्था गरिएको महासेनानी तथा प्रतियोगिताका प्रमुख संयोजक धनबहादुर थापाले जानकारी दिए ।

प्रतियोगिताको तायरीका बारेमा आईतबार ५ नम्बर बाहिनीमा आयोजना गरिएको समन्वयात्मक बैठकमा प्रतियोगिताको सम्पुण तयारी पुरा भैसकेको आयोजकले जनाएको छ । उक्त कार्यक्रममा सबैलाई सहभागि हुन समेत नेपाली सेनाले सबैलाई आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

लागुऔषध ओसारपसार गर्ने २ युवती सहित ६ जना कारागार चलान

  • ७ फाल्गुण, २०७६

धनगढी । धनगढीमा लागुऔषध ओसारपसार गर्ने दुई युवती सहित छ जना कारागार चलान भएका छन्। गत मंसिर ५ गते धनगढीको बेल्स क्याफे नजिकैबाट दुई ग्राम छ सय ८०

संघीयता कार्यान्वयनमा मिडियाको भूमिका महत्वपुर्ण : प्रदेश प्रमुख यादव

  • ७ फाल्गुण, २०७६

बुटवल । प्रदेश ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले संघीयता कार्यान्वयनमा मिडियाको भूमिका महत्वपूर्ण रहेको बताएका छन । ५९ औं स्थापना दिवसका अवसरमा

प्रदेशको बनावट फेरिन सक्छ, बाँके–बर्दिया कर्णालीमा गाभिन्नँ : प्रचण्ड

  • ७ फाल्गुण, २०७६

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्कालै बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने छलफल नभएको