• शनिबार ७-२-२०७६/Saturday 10-19-2019/ 04:04 am

भेडा च्याङ्ग्राको भाउ बढ्यो, डोल्पा र उपल्लो मुस्ताङबाट यसरी झारिंदैछन् [फोटोफिचर]

मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङबाट दशैंका लागि भेडा च्याङग्रा नेपालका विभिन्न ठाउँमा बिक्रीका लागि झारिँदै छन् । दशैं तिहारलाई लक्षित गरी डोल्पा र उपल्लो मुस्ताङबाट भेडा–च्याङ्ग्रा ल्याउने गरिन्छ ।

यसपाली भेडा–च्याङ्ग्राको मुल्य महंगिएको मुस्ताङका व्यापारीहरु बताउँछन् । मुस्ताङ्गी भेडा–च्याङ्ग्राको मूल्य प्रतिगोटा ३७ हजार रुपैयाँसम्म पर्ने व्यवसायीले बताएका छन् । दशैंमा मुस्ताङ्गी भेडाच्याङ्ग्राको मासु विशेष मानिन्छ । अन्य चाडवाडमा स्थानीय स्तरमा पाइने खसी कुखुराको मासु पाक्ने नेपालीको भान्सामा दशैंमा भने भेडाच्याङ्ग्राको मासु खानुपर्ने प्रचलन नै छ । 

हिमाली क्षेत्रको जडिबुटी खाने भएकाले मुस्ताङ्गी भेडाच्याङ्ग्राको मासु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

जावालाखेलमा सुरु भयो ‘गोदावरी पुष्प मेला’ [फोटोफिचर]

  • १ कार्तिक, २०७६

काठमाडौं । ललितपुरमा फुलहरुको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ । फुलहरुको चाड तिहार आउनै लाग्दा ललितपुरमा फुलको प्रतियोगितात्मक प्रदर्शनी

चितवनमा नेकपाको शुभकामना आदानप्रदान कार्यक्रममा जे देखियो... [फोटोफिचर]

  • ३० असोज, २०७६

चितवन । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनलाई अराजकताको केन्द्र बनाउन खोजेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

खाना पारखीका लागि ललितपुरमा ‘पञ्जाबी धमाका’, पञ्जाबका चारवटा मेन्यु (फोटोफिचर)

  • ३० असोज, २०७६

काठमाडौं । होटल भिभान्ताले नेपालका खाना पारखीलाई पञ्जाबको स्वाद चखाउने भएको छ । ललितपुरको झम्सिखेलमा अवस्थित भिभान्ताले ‘पञ्जाबी धमाका’ को