• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

को हुन् इन्स्टाग्रामकी रहस्यमयी ‘न्यूड योगा गर्ल’ ? जसको नग्न तस्विर भाइरल छन्

एजेन्सी । हिजोआज एक रहस्यमयी इन्स्टाग्राम प्रयोगकर्ता(युवती) निक्कै लोकप्रिय बनेकी छिन् । उनको क्रेज बलिउडदेखि टेलिभिजन उद्योगका कलाकारसम्म छ ।

इन्स्टाग्राममा ‘न्यूड योगा गर्ल’ नामकी उक्त युवती बलिउडका मलाइका अरोडा, करिना कपूरआदि अभिनेत्रीहरु उनको योग गरेको तस्विरमा लोभिएका छन् । 

यद्यपि, उनले योगा गरेको प्राय सबै तस्विरमा उनी नग्न देखिन्छिन् र उनको अनुहार क्यामेराबाट लुकाएकी छिन् । इन्स्टाग्राममा उनका १० लाख फलोअर्स छन् ।

 

यी युवतीको वास्तविक नाम के हो भन्नेबारे भने उनको इन्स्टाग्राम अकाउन्ट पनि खुलाइएको छैन । यो अकाउन्ट सन् २०१५ मै सुरु भएको देखिन्छ, जसमा एक महिला योगको थुप्रै मुद्र्रामा आफ्नो नग्न तस्विर सेयर गरेकी छिन् । 

यस अकाउन्टमा सेयर गरिएका नग्न तस्विरहरुलाई एक सुन्दर कलाकृतिको रुपमा हेरिएको छ । मलाइका अरोड, अर्जुन कपूर, एबी गिल, निशा रावल, आशका गोराडिया जस्तो थुप्रै भारतीय कलाकारहरुले उनलाई फलो गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर