• बिहीबार ११-८-२०७६/Thursday 02-20-2020/ 01:55 am

रोशनी शाही श्रीमानसंग अलग बस्ने

काठमाडौं । सभामुख कृष्ण बहादुर महरालाई बलात्कारको आरोप लगाउने महिला रोशनी शाहीलाई उनका श्रीमान चित्रजंग शाहीले डिभोर्स दिएका छन् । 

चित्रजंग शाहीले सामाजिक सञ्जालमार्फत श्रीमती रोशनी र आफूबीच अलग हुने सहमति सहितको पत्र पोष्ट गरेका छन् । 'हामी २८ बर्ष सम्म संग संगै दिन बितायौं र समयको गति संगै अलग हुने निर्णायमा पुगैका छौ । धन्यवाद शुभचिन्तकहरूमा ।' उनले लेखेका छन् ।

उक्त पत्रमा रोशनी शाही र उनका पति चित्र जंग शाहीले हस्ताक्षेर गरेका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

मानवसेवा आश्रममा मन्त्री दुलालको जन्मदिन : आफैंले खाना पस्कँदै खुवाए, वृद्धवृद्धासँगैै केक काटे

  • ७ फाल्गुण, २०७६

काठमाडौं । वागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’ ले आफ्नो जन्मदिन मानवसेवा आश्रममा मनाएका छन् । प्रदेश राजधानी हेटौंडास्थित

अनेरास्ववियूको काठमाडौं जिल्लाको एकता टुंगियो, संयोजकमा थापा र सहसंयोजकमा लामिछाने

  • ७ फाल्गुण, २०७६

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको काठमाडौं जिल्ला कमिटीको एकता टुंगिएको छ । आज काठमाडौंमा वसेको

शिवरात्रीका साधुलाई राष्ट्रपतिद्वारा राडीदेखि दक्षिणासम्मको व्यवस्था

  • ७ फाल्गुण, २०७६

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ दर्शनमा आउने साधुसन्तलाई प्रदान गरिने सामग्रीको सङ्कल्प गरेकी छिन्