• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

रोशनी शाही श्रीमानसंग अलग बस्ने

काठमाडौं । सभामुख कृष्ण बहादुर महरालाई बलात्कारको आरोप लगाउने महिला रोशनी शाहीलाई उनका श्रीमान चित्रजंग शाहीले डिभोर्स दिएका छन् । 

चित्रजंग शाहीले सामाजिक सञ्जालमार्फत श्रीमती रोशनी र आफूबीच अलग हुने सहमति सहितको पत्र पोष्ट गरेका छन् । 'हामी २८ बर्ष सम्म संग संगै दिन बितायौं र समयको गति संगै अलग हुने निर्णायमा पुगैका छौ । धन्यवाद शुभचिन्तकहरूमा ।' उनले लेखेका छन् ।

उक्त पत्रमा रोशनी शाही र उनका पति चित्र जंग शाहीले हस्ताक्षेर गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर