• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

महिलाको योनी र पूरूषको लिंगबारे रोचक तथ्य

काठमाडौं । महिलाको योनी र पुरुषको लिंगका विषयमा सामान्य जानकारी त हामी सबैलाई थाहानै भएको कुरा हो । तर, केही बैज्ञानिकहरुले केही रोचक र महत्वपूर्ण तथ्य बाहिर ल्याएका छन् जुन यि दुवै यौनाङ्गको बिषयमा रहेको छ ।

यी दुवै यौनाङ्ग उत्तेजित भएको समयमा कस्तो अवस्थामा हुन्छन् भन्ने विषयमा बैज्ञानिकहरुले रोमाञ्चक तथ्य बाहिर ल्याएका छन् । यौन उत्तेजना अघि सामान्य अवस्थामा रहेका महिला पुरुषका यौनाङ्गहरु त्यसबेला बढ्न थाल्छन् जब उत्तेजना शुरु हुन्छ ।

यौन सम्पर्कको समयमा महिला र पुरुष दुवैको यौन अंगमा घर्षण हुनुका साथै यौनाङ्गको आकार तथा लम्बाइ पनि केही समयका लागि बढ्ने हुन्छ । सामान्य अवस्थामा महिलाको योनिको गहिराई ३ इञ्च र ०.८ इन्च फराकिलो हुन्छ । तर, सेक्सका दौरान गहिराई पनि बढ्छ र २.५ इञ्च फराकिलो हुन्छ । 

पुरुषको लिंगजस्तै सेक्सका क्रममा उत्तेजनामा आउने योनिको भंगाकुरको लम्बाई सामान्य अवस्थामा १ इञ्च हुन्छ भने उत्तेजनामा आउदा ०.२० इञ्च बढ्छ । वीर्यको लम्बाई ४ माइक्रोन हुन्छ । 

बैज्ञानिकहरुका अनुसार पूर्ण रुपले उत्तेजित हुँदा पुरुषको लिंग ५ देखि ७ इन्चको हुन्छ भने १५ डिग्री माथितिर फर्किएको हुन्छ, जबकि सामान्य अवस्थामा लिंगको आकार ३ देखि ५ इन्च रहेको हुन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर