• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

नेपालद्वारा नेदरल्यान्ड ४ विकेटले पराजित

काठामाडौं । ओमानमा पाँच देश सम्मिलित टी–२० सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्यान्डलाई ४ विकेटले पराजित गरेको छ । 

नेपालको जितका लािग करणले ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरे । उनले नेपालका लागि ४ विकेट लिए भने १४ बलमा नटआउट ३१ रन जोडे।

नेपाललाई १२ बलमा २८ रन आवश्यक परेका बेला करणले विष्फोटक ब्याटिङ गर्दै जित दिलाए ।  

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर