घरको छतबाट खसेर एकजनाको मृत्यु

झापा ।  झापाको कमल गाँउपालिका–१ शुक्रबारे टोल बस्ने ५) बर्षीया चन्द्रमाया दर्जीको घरको छतबाट लडेर मृत्यु भएको छ ।
 
हिजो बेलुका दर्जी आफ्नै एक तल्ले घरको छतमा सुत्न गएकोमा राति एक्कासी भुँईमा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

 दर्जी के कसरी छतबाट भुँईमा खसेको हो भन्ने बारे अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल शुब्बाले जानकारी दिनएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर