ईलामको माङसेबुङमा राई मृत अवस्थामा फेला 

झापा ।  ईलामको माङसेबुङ गाँउपालिका–२ घर भई हाल झापा हल्दीबारीस्थित ईटाभट्टामा अस्थाई रुपमा बस्दै आएका ५० बर्षीय मारेम्लुङ राई मृत अवस्थामा फेला परेका छन  । 

गएराति आफ्नै घर देखी २०० मिटर पूर्व रहेको  भुतेनि खोलाको छेउमा रहेको बाँसघारीमा राई मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ  ।

 घटनाका बारे थप अनुसन्धान भईरहेको र कानुनी प्रकृया पुरा गरिसकेपछि शबलाई पोष्टमार्टमका लागि भद्रपुर पठाउने तयारी भईरहेको झापा प्रहरीले जनाएको छ 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर