दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीत सार्वजनिक
काठमाडौं । गायक दुर्गेश थापाको आवाजमा रहेको तिहार विशेष गीत ‘ह्याप्पी तिहार’ सार्वजनिक भएको छ । गीतमा संगीत पनि गायक
थापाकै रहेको छ । गीतमा शब्द डिपी खनाल र दुर्गेशकै रहेको छ । भिडियोमा दुर्गेश थापा, विकास लामिछाने , रुद्र बोहोरा, अन्जु गौतम लगायत कलाकारहरुको अभिनय रहेको छ । भिडियोलाई शिव बिकले निर्देशन तथा कोरीयोग्रफी गरेका छन् ।
प्रतिकृया दिनुहोस