फिल्म ‘ब्युटिफुल’ को ट्रेलर रिलिज 

एजेन्सी । राम गोपाल बर्माको फिल्म ‘ब्युटिफुल’ को ट्रेलर बुधबार रिलिज भएको छ । यो हिन्दी फिल्मको कल्ट क्लासिक फिल्म हो । 

फिल्मको ट्रेलर सियर गर्दै राम गोपालले लेखेका छन् –‘के एक केटा यो कुरालाई स्वीकार गर्न सक्छ ? उसको ।ीमति उ भन्दा धेरै सफल छ ।  यो फिल्म एक महिलाको सफलताको विरुद्ध एक पुरुषको अभिमानलाई देखाउन खोजिएको छ । 


 

For those asking the highly talented @bnaveenkalyan1 is the one who took the still photo of @NainaGtweets in the poster design of #BEAUTIFUL selected from this photo shoot https://t.co/I8hq5ZSnHV pic.twitter.com/aFmd7BS2B4

— Ram Gopal Varma (@RGVzoomin) 9 October 2019
प्रतिकृया दिनुहोस

सम्बन्धित खवर