युवतीसँग अवैध सम्बन्ध राखेको भन्दै तरुण दलका नगर अध्यक्षमाथि कुटपिट

सांकेतिक तस्वीर

कञ्चनपुर । युवतीसँग अवैध सम्बन्ध राखेको भन्दै महाकाली नगरपालिकाका तरुण दल अध्यक्ष डम्बर रानालाई प्रहरीले पक्राउ गरेको छ ।

युवतीसँग घरमै आएर अवैध सम्बन्ध राखेको भन्दै स्थानीयले रानामाथि कुटपीट समेत गरेको प्रहरीले जनाएको छ । कञ्चनपुरमहाकाली नगरपालीका वडा नम्बर ६ मा रानामाथि बुधबार कुटपीट भईरहेको अवस्थामा उद्दार गरी सुरक्षार्थ नियन्त्रणमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

रानाको टाउको र नाकमा चोट लागेको छ । राना विरुद्ध उजुरी भने अहिलेसम्म परेको छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर