• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

राष्ट्रपति भण्डारीद्वारा  चिनियाँ राष्ट्रपति सी को स्वागत

काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिन पिङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी छन् ।

राष्ट्रपति भण्डारीले त्रिभुवन विमानस्थलमै पुगेर चिनियाँ समकक्षी सीलाई स्वागत गरेकी हुन् ।

राष्ट्रपति सीको स्वागतका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीहरु ईश्वर पोखरेल र उपेन्द्र यादव, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरु, कूटनीतिक नियोगका प्रमुख लगायतका विशिष्ट व्यक्तित्वहरु विमानस्थलमा पुगेर स्वागत गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर