• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

दरबारमार्गस्थित द भिक्ट्री लन्जमा आगलागी

काठमाडौं । दरबारमार्गस्थित द भिक्ट्री लन्जमा आगलागी भएको छ। अन्नपूर्ण होटल नजिकै रहेको लन्जमा लागेकाे  आगो दमकलले निभाउने प्रयार जारी राखेको छ।

घटनास्थलमा बाक्लाे सुरक्षाकर्मी खटिएका छन्। आगलागीको कारण खुल्न सकेको छैन।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर