• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

आजका अखबार : यसरी भयो २२ जनाको सामूहिक हत्या

काठमाडौं । आजका अधिकांश पत्रपत्रिकाहरुमा नेपाल र चीनको सम्बन्ध र सम्झौतालाई विशेष प्राथामिकताको साथमा छापेका छन् । 
अन्नपूण पोस्ट –  सम्बन्ध – ‘नयाँ उचाइमा’  :  नेपाल र चीन सम्बन्धलाई नयाँ गति र उचाइमा पुर्याउन चिनियाँ राष्ट्रपति सी चिङफिङको दुईदिने राजकीय भ्रमण सफल भएको छ । 

कान्तिपुर दैनिक – नेपाल– चीन अब रणनीतिक साझेदार : चिनियाँ राष्ट्रपति सी चिङफिङको दुइदिने राजकीय भ्रमणले राजनीतिक र कूटनीतिक अर्थमा महत्वपूर्ण संकेत छाडेको छ । 

नयाँ पत्रिका – भव्य भ्रमण –  उत्कृष्ट सन्देश :  नेपाल र चीनको सम्बन्ध परिभाषित गर्ने नयाँ आयम बनेको छ – केरुङ काठमाडौं रेलमार्ग । भौगोलिक र प्राविधिक रुपमा जटिल यो रेलमार्गलाई काठमाडौंमा भने सहज मानिएको थियो । 

गोरखापत्र – नयाँ युगमा नेपाल– चीन सम्बन्ध : आपसी सम्बन्ध प्रगाढ बनाउँदै नेपालमा भौतिक प्रर्वाधारदेखि विकास निर्माणलाई बलियो पार्ने सहमतिसँगै नेपाल र चीनबीच आइतबार २० बुँदे सहमति भएको छ । 

कारोबार –सी भ्रमणले लगान्री ल्याउन सहयोग गर्छ :  निजी क्षेत्र : चिनियाँ राष्ट्रपति सी चिङफिङको नेपालको दुइ दिवसीय राजकीय भ्रमणले निजी क्षेत्र उत्साहित बनेको छ । 

नागरिक दैनिक – बिआइआरलाई समृद्धिको साझा आधार :  चिनियाँ राष्ट्रपति सी चिङफिङको दुइदिने नेपाल भ्रमणका क्रममा चीनले सारेको बेल्ट एन्ड रोड एनिसिएटिभ (बिआरआइ) लाई नेपाल र चीन दुवै देशले साझा विकासको आधारका रुपमा स्वीकारेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर