रोबर्टको फिल्म ‘डुलिटिम’ काे पोस्टर सार्वजनिक

एजेन्सी । एवेंजर्स फेम आयरन मैन रोबर्ट डाउनीको आउने फिल्मको फस्ट लुक्स सार्वजनिक भएको छ । फिल्म ‘डुलिटिम’ मा उनी जनावरसँग कुरा गरिरहेको अवस्थामा देखिएका छन् । 

रोबर्टले आफ्नो इन्स्ट्राग्राममा फिल्मको पोस्टर सेयर गरेका छन् । पोस्टर सेयर गर्दै उनले बताएका छन् की फिल्मको ट्रेलर अक्टोबर १४ मा रिलिज हुनेछ ।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर