एभरेष्ट बैंकले कति दिने भो लाभांश

काठमाडौं । एभरेष्ट बैंकले आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले चुक्तापूँजीको २५ लाभांश दिने घोषणा गरेको हो । 

बैंकको आइतबार बसेको सञ्चालक समितिको ३१० औं बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत  नगद लाभांश र ५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो । 

बैंक सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्रै सेयरधनीलाई वितरण हुनेछ । 

बैंकले अघिल्लो आर्थिक वर्षमा २० प्रतिशत नगद लाभांश दिएको थियो । 

उच्च लाभांश दिने होडमा बैंक

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर