शहनाज गिललाई साथ दिँदा सलमान भए ट्रोलको सिकार 

एजेन्सी । बिग बोस वीकेन्टको वारमा कोएना मित्र  र शहनाज गिलले एक अर्कालाई गलत बुझेको भन्दै झगडा गरे । तयो समय सलमानले सहनाजलाई सपोर्ट गरे । सहनाजसँग जिस्कदै सलमानले कोएनाका धेरै कुराहरु अस्विकार गरेको सलमानका फ्यानहरुले आरोप लागएका छन् । 

बिग बोस सिजन १३ मा कोएना मित्रा र दलजित कौर घरबाट बेघर भएका छन् । आइतबारको एपिसोटमा कोएना र शहनाजले झगडा गरे । झगडा साम्य पार्न खोज्दा सलमान शहनाजलाई सपोर्ट गरेको आरोप मात्र हाेइन ट्रोलको सिकार समेत भएका छन् ।  


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर