• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

सांसद आफ्ताव आलमको सेवा सुविधा रोक्का (पत्रसहित)

काठमाडौं । २०६४ सालको संविधानसभा निर्वाचनका बेला रौतहटमा भएको बम आक्रमण र सामूहिक हत्याको अभियोग लागेका नेपाली कांग्रेसका सांसद महम्मद आफ्ताव आलमको तलबभत्ता रोक्का गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय, रौतहटबाट आलाम पक्राउ परेको जानकारी औपचारिक रुपमा संघीय संसद सचिवालयलाई गराए लगतै उनको सवै सुविधा रोक्का गरिएको संसद सचिवालयले सोमबार एक सूचना प्रकाशित गरि जानकारी गराएको हो ।

 

प्रतिनिधिसभा नियमावली २०७५ मा प्रतिनिधिसभा सदस्यको पक्राउ सम्बन्धी जानकारी गराउनुपर्ने र त्यसपछि सवै सुविधा रोक्का गर्ने प्रावधान छ । 


यस्तो छ प्रावधान 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर