• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

गालाटासारेमाथि रियालको कठिन जित

एजेन्सी । मिडफिल्डर टोनी क्रुसको एकमात्र गोलमा स्पेनिस महारथी रियाल म्याड्रिडले युइएफए च्याम्पियन्स लिग फुटबलमा कठिन जित निकालेको छ । रियालले घरेलु टोलीमाथि गालाटासारेमाथि १–० को कठिन जित निकालेको हो ।

जितसँगै रियाल ३ खेलबाट ४ अंक जोडेर समूह ‘ए’ मा दोस्रो स्थानमा उक्लिएको छ । अपराजित रहेको पीएसजीले ३ खेलबाट ९ अंक जोडेको छ । क्लब ब्रग २ अंक जोडेर तेस्रो स्थानमा छ । गालाटासारे १ अंक जोडेर पुछारमा छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर