केकी अधिकारीको ‘खोली दोभान’ गीत सार्वजनिक

काठमाडौं । गायिका मेलिना राई र गायक ऋषि राम धमलाको आवाजमा रहेको गीत ‘खोली दोभान’ सार्वजनिक भएको छ । गीतमा शब्द गायक धमलाको रहेको छ भने संगीत दिपक अधिकारीको रहेको छ । 

भिडियोमा केकी अधिकारी र गायक धमलाको अभिनय देख्न सकिन्छ भने भिडियो निर्देशन तथा कोरीयोग्राफी शिव वि केको रहेको छ । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर