• आइतबार २-१८-२०७७/Sunday 05-31-2020/ 07:11 am

पशुपति आर्यघाटका कामदार हडतालमा उत्रिए

काठमाडौं । पशुपति आर्यघाटका कामदारहरु बुधबारदेखि अनिश्चितकालीन हडतालमा उत्रिएका छन्। सेवा सुविधाको माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

आर्यघाटमा कालो ब्यानर टाँग्दै घाट सेवा केन्द्रका कर्मचारीहरूले आफ्ना माग पूरा नहुन्जेल बुधबार बिहान ६ बजेदेखि शवदाह नगर्ने, दाउरा बोक्ने, खाडल खन्नेजस्ता काम नगर्ने जनाएका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

आजको मौसम : चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना

  • १८ जेठ, २०७७

 काठमाडौं  । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । नेपालको पुर्वी भूभाग नजिकै निम्न चापीय रेखा रहेको छ र

काठमाडौंमा भूकम्पको धक्का महशुस

  • १७ जेठ, २०७७

काठमाडौं । काठमाडौं लगाएत आसपासका जिल्लामा भूकम्पको धक्का महशुस गरिएको छ । शनिबार राती ९ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो । धादिङ

गुल्मीमा क्वारेन्टाईनमा बसेका पुरुषले गरे आत्महत्या

  • १७ जेठ, २०७७

पाल्पा । गुल्मीमा क्वारेन्टाइनमा बसेका एक जनाले आत्महत्या गरेका छन् । गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर–४ दिगामस्थित आर्दश माबिको