• बुधबार ७-२७-२०७६/Wednesday 11-13-2019/ 12:15 am

मेरो माइक्रोफाइनान्सले बोलायो साधारणसभा, के छन् मुख्य एजेण्डा ?

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले कात्तिक २९ गते सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तले लाभांश अनुमोदन साथै मर्जर प्रस्तावसहित साधारणसभा बोलाएको हो । 

लघुवित्तले सभामा सञ्चालक समितिबाट प्रस्तावित ३० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि १ दशमलव ५८ प्रतिशत लाभांश अनुमोदनका लागि लैजाने भएको छ । 

त्यस्तै लघुवित्तले अन्य संस्थाहरुसँग मर्ज वा एक्विजिशनमा जाने एजेण्डा पनि सभामा छलफलका लागि पेश गर्ने भएको छ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

मेलम्ची पछिको दोस्रो ठूलो खानेपानी आयोजना 'मर्दी खोला' को काम धमाधम अघि बढ्दै

  • २६ कार्तिक, २०७६

काठमाडौं । पोखरामा अहिले सम्मकै ठूलो मानिएको मर्दी खोला शुद्धीकरण खानेपानी आयोजनाको काम तीव्र गतिमा अघि बढेको छ ।  नेपाल खानेपानी संस्थानले

नेपाल बैंकले ल्यायो ‘ग्रिन सेभिङ निक्षेप योजना’

  • २६ कार्तिक, २०७६

काठमाडौं । नेपाल बैंक लिमिटेडले ‘ग्रिन सेभिङ निक्षेप योजना’ ल्याएको छ । बैंकले आफ्नो स्थापनाको ८३ औं वार्षिकोत्सवको अवसर पारेर आगामी कार्तिक ३०

क्यान फेडेरेशनको अध्यक्षमा कुँवरको उम्मेदवारी घोषणा

  • २६ कार्तिक, २०७६

काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान फेडेरेशन) को अध्यक्ष पदमा नवराज कुँवरले उम्मेदवारी घोषणा गरेका छन । आगामी मंसीर ७ गते काठमाडौंमा