मरिष्का पोखरेलको ‘यानि माया’ गीत सार्वजनिक

काठमाडौं । गायक कर्मा शेर्पाको आवाजमा रहेको गीत ‘यानि माया’ सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत हरी लम्सालको रहेको छ ।  

गीतमा संगीत संयोजन फनिद्र राईको रहेको छ । भिडियोमा मरिष्का पोखरेल गनेश जंग राजविराजको अभिनय रहेको छ । भिडियोलाई सोहम पार्खिनले निर्देशन गरेका छन् । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर