• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

प्रधानमन्त्री ओली र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेलबारे छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय जनमोर्चाका प्रतिनिधिबीच आगामी उपनिर्वाचनबारे बालुवाटारमा भेटवार्ता भएको छ । राजमो अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वको टोलीले प्रधामन्त्री ओलीसँग उपनिर्वाचनमा तालमेल मिलाउने विषयमा कुराकानी भएको बताइएको छ । 

राजमो प्रतिनिधिसँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले मुलुकलाई अग्रगामी दिशामा लान वाम शक्ति चुनावी तालमेल गरेर जानुपर्ने बताएका थिए । प्रधानमन्त्री ओलीले उपनिर्वाचन हुने क्षेत्रमा चुनावी तालमेल गर्न पार्टी सकारात्मक रहेको सन्देश दिएका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर