• बुधबार ७-२७-२०७६/Wednesday 11-13-2019/ 06:06 pm

सुस्तामा 'सुस्ताएको सरकार, जागरुक जनता' [फोटोफिचर]

सिमा जोगाउने सुस्ताबासी, आफ्ना दुःख बुझिदिन 'सिंहदरबार'भित्र रहेको सरकारलाई गुहार्न बाध्य सुस्ताबासी, दैनिक जिवनयापनका लागी नजिकै रहेको भारतीय बजारसंग निर्भर हुने सुस्तावासी, आफ्नो समस्याका बारेमा पटक पटक सिंहदरबारभित्रको सरकारलाई गुहार्न बाध्य छन् । 

तर चुनावको बेला अनेकन आश्वासनका पोका बोकेर मत माग्न सुस्ता पुग्ने शासक दलहरू अरु बेला सुस्तालाई आफ्नो देशको रुपमा पनि व्यवहार नगरेको गुनासो उनीहरुको छ । 
२०७२ सालको चैतमा त्रिवेणीबाट सुस्ताको आवतजावत सरल बनाउन नारायणी नदीमा झोलुङ्गे पुल बनाउन शिलान्यास गरियो । तर शिलान्यास गरिएको सो पुल अझै निर्माण हुन सकेको छैन । आफ्नो ठाँउसम्म सडक सञ्जालले नजोडिएका कारण आफ्नै सदरमुकाम आवतजावत गर्न डुङ्गा चढेर जोखमपूर्ण यात्रा गर्न बाध्य छन् सुस्तावासी ।

नदिमा बाढि आएका बेला भने उनीहरुको सो यात्रा ठप्प नै हुन्छ । समाचारदैनिकको टिम सुस्ता पुग्दा सुस्ताका जनताको अनुहारमा केहि आशा देखिन्थ्यो, उनीहरु भन्दै थिए अव भने सरकारले केहि गर्छ की हाम्रा लागि....
सुस्तापुगेर समाचारदैनिकका दिपेन्द्र ढुङ्गानाले सुस्तावासीको दैनिक दिनचर्यालाई क्यामरामा कैद गर्ने प्रयास गरेका छन् । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिद राजनीतिक भेटवार्तामा व्यस्त (फोटोफिचर)

  • २७ कार्तिक, २०७६

चारदिने भ्रमणमा रहेका बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिद राजनीतिक भेटवार्तामा व्यस्त छन्। राष्ट्रपति हमिदले विभिन्न दलका नेतासँग भेट गरेका

नृसिंह अवतारको प्रतिविम्ब गर्ने चार शताब्दी पुरानो कात्तिक नाच [फोटोफिचर]

  • २५ कार्तिक, २०७६

कात्तिक नाच पाटनको कृष्ण मन्दिरमा मात्र देखाइने जात्रा हो  । मल्लकालीन इतिहास बोकेको यो नाचले विष्णु पुराणमा भएका विभिन्न नृसिंह अवतारको

दर्लम महाकालीको १८ औं रथयात्रा [फोटो फिचर]

  • २४ कार्तिक, २०७६

पाल्पा । पाल्पाको बगनासली ५ मा रहेको दर्मलकामहाकाली भगवतीको १८ औँ रथयात्रा निकालिएको छ । जिल्लाको ग्रामिण भेगमा निकालिने सबैभन्दा ठूलो र एकमात्र