• बिहीबार ८-५-२०७६/Thursday 11-21-2019/ 12:51 am

असन र इन्द्रचोकमा तिहार बजार रौनक [फोटोफिचर]

काठमाडौं । नेपालीहरुको महान चाड तिहारले लगभग सबै नेपालीलाई छोपिसक्यो । सहरका कुना कुनामा झिलिमिलि बत्तिहरु बल्न थालिसके । शनिवारबाट बत्तीसँगै घरहरु सयपत्रीका मालाले सजिन्छन् । 

 तिथि अनुसार आजैबाट धनतेरस पनि शुरु भएको छ । तिहारका लागि किनमेल गर्न मानिसहरु बजार धाइरहेका छन् । काठमाडौंको असन, इन्द्रचोक र महाबौद्ध लगायतका बजारमा तिहारका लागि भाइमसला, फूल र बत्ति लगायत विभिन्न वस्तुहरु खरिद गर्न आउनेको भीड बढेको छ । 

असन र इन्द्रचोकका विभिन्न गल्लीमा लागेको मान्छेको भीड समाचार दैनिकका फोटो पत्रकार दिपेन्द्र ढुंगानाले आफ्नो क्यामेरामा कैद गरेका छन् । हेर्नुस् केही तस्बिरहरुः 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

खुमलटारमा प्रकाशको सम्झना (फोटोफिचर)

  • ३ मङ्सिर, २०७६

ललितपुर । मंगलबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहालको दोस्रो स्मृति दिवस

पाल्पामा धान स्याहार्ने चटारो... [फोटोफिचर]

  • २ मङ्सिर, २०७६

पाल्पा । मंसिर महिना सुरु हुँदा पाल्पाका अधिकांश फाँट तथा टारी खेतहरूमा धान स्याहार्ने चटारो छ । तर, अधिकांश धानमा कालो पोके रोग देखा परेपछि किसानहरू

‘मोदी हेर, यो हो नेपालको नक्सा...’ [फोटोफिचर]

  • १ मङ्सिर, २०७६

काठमाडौं । सीमा अतिक्रमणको विरोधमा उत्रिएका नेविसंघ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बिहान भारतीय दूतावास अगाडी नेपालको भूमि मिच्न